देश

एमसीसीविरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरु पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ २२ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
photo 2021 09 07 16 06 28

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

photo 2021 09 07 16 06 29

कमेन्टहरु