देश

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

जगत ठाडा मगर
२०७७ कार्तिक १२ | मध्यान्ह ०७:०७ बजे

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २/२ जना, झापा, सिन्धुपाल्चोक, धादिङ र भक्तपुरका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्टहरु