देश

सिरहामा पहिलो पार्टी बन्दै माओवादी केन्द्र

जगत ठाडा मगर
२०७८ भदौ १९ | बिहान ११:०५ बजे

महेश सिंह
सिरहा । सिरहाको लहानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा स्थानीय समेलन सिरहाको लहानमा ७ मा वडा समेलन सम्पन्न भएको छ।
photo 2021 09 04 11 29 50

वडा स्थानीय बैठकबाट नयाँ कार्यसमिति समेत चयन गरेका छन्। नव गठीत अध्यक्षमा सुरेन्द्र लामा सचिवमा बुधन यादव लगायत १५ सदस्य सहित नयाँ कमिटी गठन गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रभाव साली नेता बिजय गुप्ताले जानकारी दिनु भयो।

उक्त बैठकमा पार्टीका राजनीति ब्यक्तीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।देशमा चुनाव आउन लागदा विभिन्न पार्टीका राजनीति ब्यक्तीहरुले नगरपालिका र गाउँपालीकामा संगठन बनाउन बेस्त देखिएका छन्।
photo 2021 09 04 11 29 48

नेता बिजय गुप्ताले नेपाल कम्युनिस्ट पार्टी नेपालमा पहिलो पार्टीका रूपमा स्थापित हुने नेता गुप्ताले पत्रकार संग कुरा गरेका थिए।

कमेन्टहरु