देश

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बस्दै

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

बैठक दिउँसोको २ः३० बजे संचालन हुने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने एजेन्डा रहेको ढकालले बताए ।

कमेन्टहरु