देश

राम चन्द्र शाहद्धारा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र )मा प्रवेश

जगत ठाडा मगर
२०७८ भदौ १४ | मध्यान्ह ०८:०५ बजे

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य एवम युवा सँघ कपिलवस्तुका जिल्ला सचिवालय सदस्य अति मिलनसार कर्मठ, जुझारु, लाेकप्रिय युवा नेता कमरेड खाँ अबु कलाम डफाली लगायत दर्जनौं नेता, कार्यकर्ताहरु माओबादी केन्द्रमा प्रबेश गरेका छन ।
photo 2021 08 30 20 03 03

माओवादी केन्द्रको पार्टी प्रबेश कार्यक्रममा सोमबार(आज) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सचिव कमरेड राम चन्द्र शाह ( विष्णु) ले टीका लगाई नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)मा प्रवेश गराउनु भयाे ।

उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण कमरेडहरुलाई धन्यबाद तथा क. अब्बु कलाम डफाली नव प्रवेशी कमरेडहरुलाई शुद्धोधन गाउँ कमिटीले स्वागत एवम अभिनन्दन गर्नुभएको शुद्धोधन गाउँ कमिटीका सचिव कोम नाथ यादवले नवलपुर टुडेलाई बताउनुभयो ।

photo 2021 08 30 20 03 02

कमेन्टहरु