बिश्व

भारतीय गायिका आशा भोसलेलाई हृदयघात

नवलपुर टुडे
२०८२ चैत्र २९ | बिहान ०६:१२ बजे

काठमाडौं । भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ । भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् । 

कमेन्टहरु