ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

रासस
२०८२ चैत्र २१ | मध्यान्ह ०६:१२ बजे

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा रु ५७ लाखभन्दा बढीको क्षति भएको छ ।