पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नवलपुर टुडे
२०८२ चैत्र १४ | बिहान ०५:१२ बजे

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो ।
उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

















