समाचार

महान्यायाधिवक्ता सबिता भण्डारीले दिइन् पदबाट राजीनामा

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०८:१२ बजे

काठमाडौँ । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि शुक्रबार महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले जानकारी गराएकी हुन् ।

कमेन्टहरु