बालुवाटार सरे नवनियुक्त प्रधानमन्त्री बालेन

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०६:१२ बजे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् । हिमालयन टेलिभ्वाइस

















