अर्थ

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

नवलपुर टुडे
२०८२ चैत्र ६ | बिहान ०६:१२ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.92 148.52
EUR  (European Euro) 1 169.69 170.37
GBP  (UK Pound Sterling) 1 196.39 197.19
CHF  (Swiss Franc) 1 185.91 186.66
AUD  (Australian Dollar) 1 104.11 104.54
CAD  (Canadian Dollar) 1 107.68 108.12
SGD  (Singapore Dollar) 1 115.27 115.74
JPY  (Japanese Yen) 10 9.30 9.34
CNY  (Chinese Yuan) 1 21.44 21.52
SAR  (Saudi Arabian Riyal) 1 39.40 39.56
QAR  (Qatari Riyal) 1 40.57 40.74
THB  (Thai Baht) 1 4.50 4.52
AED  (UAE Dirham) 1 40.28 40.44
MYR  (Malaysian Ringgit) 1 37.55 37.70
KRW  (South Korean Won) 100 9.86 9.90
SEK  (Swedish Kroner) 1 15.73 15.79
DKK  (Danish Kroner) 1 22.71 22.80
HKD  (Hong Kong Dollar) 1 18.88 18.96
KWD  (Kuwaity Dinar) 1 482.45 484.41
BHD  (Bahrain Dinar) 1 391.79 393.38
OMR  (Omani Rial) 1 384.21 385.77

कमेन्टहरु