समाज

अभियान्ता विजय शर्माकाे जीवन बचाउन अपिल

रिदेन महर्जन
२०८२ चैत्र ५ | मध्यान्ह ०४:१२ बजे

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, भुराख्यः निवासी अभियान्ता विजय शर्मा (विराज) किड्नीकाे पत्थरकाे उपचारत छन् ।करिब २ महिनादेखि किड्नीमा १४ एम,एम को पथरीकाे राेग विरुद्व लडिरहनु भएकाे ४० बर्षिय विजय अहिले छत्रपति नि:शुल्क क्लिनिक (अस्पताल) उपचारत छन् ।

उनकाे किड्नीमा १४ एम,एम को पथरी भएको हुनाले RIRS पद्धति बाट सर्जरी चाडै गर्नेपर्नु पारिवारिक स्राेतले जनाएकाे छ । उनकाे आर्थिक अवस्था कमजोर भएको कारण तथा उपचारका लागि करिब २ खर्च अत्यन्तै आवश्यक भएकाले सहयोग गरिदिन सबैमा अनुराेध गरेका छन् ।सम्पुर्ण मनकारीहरुले नयाँ जीवन दिनकाे बचत खाता नं 1187010330952401″,”accountName”:”BIJAY KUMAR SHARMA”,”bankCode”:”BOALNPKA”,”accountType”:”CHAMATKARIK BACHAT KHATA-GENERAL”,”bankCodeCIPS”:”2301″} तथा उनकाे माेबाइल नम्बर 9761816255 सम्पर्क गर्न सकिनेछ । साथै Q R स्कि्न शट (screen shot) सहयाेग गर्न सकिने छ ।

थप जानकारीका लागि

WhatsApp Image 2026 03 19 at 16.16.51

WhatsApp Image 2026 03 19 at 16.16.42

कमेन्टहरु