पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी
२०८२ चैत्र ४ | मध्यान्ह ०५:१२ बजे

इस्लामवाद । गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना अफगान नागरिकहरू अफगानिस्तान फर्केको टोलो न्युजले जनाएको छ ।
अफगानिस्तान फर्किएपछि, उनीहरूलाई दर्ता तथा सुचिृत गरी स्पिन बोल्डक सीमा नाकामै प्रारम्भिक मानवीय सहयोग प्रदान गरि आफ्नो गृह प्रान्तमा फर्कन सहयोग गरेकोसमेत टोलो न्युजले रिपोर्ट गरेको छ ।

















