बिरनगरा टाेलमा टिपर काे ठक्कर ले ५ अाेटा पाेल भाचियो

अशोक यादव
२०८२ चैत्र २ | बिहान ०८:१२ बजे

चैत 2। राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर 8 बिरनगरा टाेलमा टिपर काे ठक्कर ले ५ अाेटा पाेल भाचिएकाे छ । राति करिव 6 :0 सात बजे का समयमा दक्षिण दिसा बाट अाउदै गरेका म प्र 03001 क 2768 नम्बर काे टिपर ले अनियन्त्रित भई पाेलमा ढाेकिदा ५ अाेटा भाचिएका छन । भाचिएका पाेलबाट कुनै मानवीय क्षति नभएको छ । टिपर तथा डाईभर लाई ईलाका प्रहरी कार्यालय गरूडा काे नियन्त्रणमा राखिएको छ । ईलाका प्रहरी कार्यालय गरूडा ले जानकारी गराएका छन ।

















