धर्म–संस्कृति/रीतिथिति

अद्वितीय सम्बन्ध स्थापित गरि देश र जनताको रक्षक बन्ने प्रेरणा मिलाेस् : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ फाल्गुन १८ | बिहान ०७:११ बजे

काठमाडौं । फागु पुर्णिामाकाे अवसरमा विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले अद्वितीय सम्बन्ध स्थापित गरि देश र जनताको रक्षक बन्ने प्रेरणा मिलाेस् भन्दै सुभकामना व्यक्त गरेका छन् । उनले व्यक्त गरेको सुभकामना : `💐तराई पहाड फागु पुर्णिामाको हार्दिक सुभकामना 💐

फागु पुर्णिामा हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई ध्वस्त बनाउने हाेलिकालाई जस्तै भष्म बनाउने प्रेरणा मिलाेस्, साथै फागु पुर्णिामा देशकाे रक्षा गर्ने नयाँ बसन्तकाे शुरुआत हाेस् । राष्ट्रिय एकतालाई पारिवारिक एकता र मिलन जस्तै प्रेमिल एकता कायम राखि पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एकअद्वितीय सम्बन्ध स्थापित गरि देश र जनताको रक्षक बन्ने प्रेरणा मिलाेस् । देशको विकास, समृद्धि र स्थायी शान्तिका लागि राष्ट्रिय एकता, सद्भाव र प्रेरणा जागृत गर्ने विस्वास सहित तराई पहाड फागु पुर्णिामाकाे हार्दिक सुभकामना व्यक्त गर्दछौं ।´

कमेन्टहरु