समाज

रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

नवलपुर टुडे
२०८२ फाल्गुन १६ | मध्यान्ह ०१:११ बजे

काठमाडौँ, फागुन १६। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ ।

र्‍यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ । र्‍यालीमा काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो ।

बिहान ६ः०० बजे पाशुपति क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।

कमेन्टहरु