मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
समुदायमा काङ्ग्रेस एकता


बाजुरा, फागुन १५ । बाजुरा विभिन्न समुदायमा नेपाली काङ्ग्रेस संघसंगठन एकता भएको देखिन्छ । आगामी निर्वाचन फागुन २१ हुने चुनावमा नेपाली काङ्ग्रेस बाजुराबाट प्रतिनिधि सभा उमेदवार जनक गिरी सहित नेताकार्यकर्ता जिल्ला भित्रका नौ पालिका सबै गाउँ टोलमा नेपाली काङ्ग्रेस एकता भएका छन । नेपाली काङ्ग्रेस बाजुराले घरदैलो कार्यक्रम खप्तड छेडेदह गाउँपालिका सुरु गरेको थियोे ।
अहिले उमेदवार गिरी गृह पालिका स्वामीकार्तिक खापर गाउँपालिका मतदाता संग घरदैलो कार्यक्रम अहिले तिव्र दिएका छन । अहिले नेपाली काङ्ग्रेस चुनावी कार्यक्रममा टोल, वडा, पालिका, क्षेत्रीय प्रदेश, जिल्ला, प्रदेश देखि केन्द्रसम्मका नेताकार्यकर्ताहरु चुनावी प्रचारप्रसार होमिएका छन ।
आगामी फागुन २१ गते हुने चुनावी सफल गर्नका लागि बाजुरा ६९ वडामा काङ्ग्रेस नेताकार्यकर्ता मतदाता बिचमा भेटघाट व्यस्तता रहेको देखिन्छ । जसले काङ्ग्रेस सबै टोलमा जादा त्यतिनै प्रतिनिधि सभा सदस्य जनक गिरीलाई मतदाता देख्दा हर्ष उमंग भएका छन । अब काङ्ग्रेस नेताकार्यकर्ता टोल सभापति देखि जिल्ला हुँदै केन्द्रसम्म सबैले एकता भएर लाग्यो भने, हामी सम्भवत रहेकोे छ ।
हामीले आफ्नो ठाउँमा पाटी संघसंगठन बचाउन मात्र नभई फागुन २१ गते निर्वाचन उमेदवार रहेका जनक गिरी अत्यधिक बहुमत ल्याएर जिताउन सबै नेताकार्यकर्ता एकता हुनुपर्ने बताएका छन । जति गाउँ घरमा मतदाता घरदैलोमा गयो, भने उतिनै जनक गिरी एक लोकपि्रय नेता रूपमा चिन्ने गरिन्छ ।






















