विद्यार्थी परिषद् नेपाल हाम्रो अधिकार हाे : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ फाल्गुन ९ | बिहान ०७:११ बजे

काठमाडौं । ´विद्यार्थी परिषद् नेपाल आफ्नाे अधिकार भएको विद्यार्थी नेता मुक्ति गैरेले बताएका छन् । Student Council Nepal Is Our Right. भएको बताएका छन् । उनकाे नेतृत्वमा वि.सं. २०८२ साउन ५ गते विद्यार्थीहरुकाे तर्फबाट पहिलोपटक सरकारकाे शिक्षा मन्त्रालयलाई उक्त `विद्यार्थी परिषद् नेपाल´ अधिकार, संरक्षण र विकास गर्न विद्यालय देखि विश्वविद्यालयसम्म स्थापना गर्नुपर्ने भन्दै माग राखेर अभियान चलाईरहेकाे थियो । उनलेे उक्त कुरालाई पुरा नहुदा सम्म निरन्तर अभियान चलाउने समेत बताए । उक्त विद्यार्थी परिषद् नेपाल स्थापनाको अभियान अनाैपचारिक रुपमा विभिन्नमा फाेरमहरुमा उठेता पनि औंपचारिक रुपमा एजेन्डा नै बनाएर पहिलोपटक सरकार संग स्थापनाको माग गरिएको बताए । तर सरकारले उक्त ध्यानाकर्षण पत्र सहित विभिन्न माग पुरा नगरेकोले निरन्तर संघर्षमा रहने समेत बताए ।

















