काठमाडाैंमा बालेनको पुतला दहन

नवलपुर टुडे
२०८२ फाल्गुन ८ | मध्यान्ह ०७:११ बजे

काठमाडाैं । काठमाडाैंमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको पुतला दहन भएको छ । एमालेले बालेनको पुतला दहन गरेको हो ।
रास्वपा कार्यकर्ताले बिहीबार राति दाङमा एमालेको झण्डा जलाएपछि विवाद बढ्दै गएको छ ।
















