घटना

ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, दुर्घटनाग्रस्त, दर्जन घाइतेमध्ये पाँच सिकिस्त

नवलपुर टुडे
२०८२ माघ २७ | मध्यान्ह १२:१० बजे

काठमाडौ । काठमाडौंबाट ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बस रामेछापमा दुर्घटनामा परेको छ । रामेछापको धोबी हुँदै ओखलढुंगा गइरहेको बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनास्थबाट घाइते एक दर्जनलाई उद्धार गरेर अस्पताल पठाइएकामध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको । प्रदेश ३–०१–९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेकाले बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु