विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट युएईलाई, १७९ देश भिसा-रहित खुल्ला

कबिराज राजबंशी
२०८२ पुस २९ | बिहान ०३:०९ बजे
युएईको पासपोर्ट विश्वमा नम्बर १, नागरिकहरूले १७९ देशमा भिसा-रहित यात्रा गर्न सक्ने
दुबई — संयुक्त अरब इमिरेट्स (युएई) का नागरिकहरूका लागि गर्वको दिन। पासपोर्ट इंडेक्स संस्था (Passport Index Organization) ले युएईको पासपोर्टलाई २०२६ को लागि विश्वकै नम्बर १ स्थानमा राखेको छ। यससँगै युएईका नागरिकहरूले अब १७९ देशमा भिसा-रहित यात्रा गर्न सक्ने भएका छन्।
























