बालक हराएको सूचना

नवलपुर टुडे
२०८२ मंसिर २१ | मध्यान्ह १२:०८ बजे

विजयनगर गाउँपालिका वार्ड नं २। मरघाटा बस्ने कृष्णकुमार अहिर को छोरा नाम उमेश यादव उमेर १४ वर्ष ठेगाना विजयनगर २ मरघट्टा अध्ययनरत स्कुल श्री नेपाल तारा मावि मगर घटा स्कुल कक्षा आठ अध्यानरत विद्यार्थी केही दिनदेखि मानसिक सन्तुलन बिग्रेको कारणले यता उता भाग्ने गरेको कारण आज बिहान ८ बजेदेखि बेपत्ता भएको छ ।
कृपया यिनी बालकलाई भेटाउने महानुभावहरुले सम्पर्क नम्बर ९७०७५९२३६४ ९८१७९१४४२५ सम्पर्क गरी फोन गर्नुहोला अथवा नजिकको पुलिस चौकीमा पठाउनुहोला। धन्यवाद। कृपया पोस्टलाई सेयर गर्नुहोला।


















