देश

मन्त्रिपरिषद् बैठकका २७ निर्णय (निर्णयसहित )

नवलपुर टुडे
२०८२ मंसिर १७ | बिहान ०६:०८ बजे

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुवा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।

यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत भएको छ।

बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा. ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।

नपेाल सरकार, मन्त्रिपररषद्को 2082 मङ ससर १५ गतेका सनर्णयहरू
क्र.सं मरिालय सनर्णय को सङ न्त्िप्त व्यहोरा
1 संवत्2082 साल भदौ २३ र २४ गतेभएको जेनजी प्रदर्नण का क्रममा मत्ृयुभई सहहद
घोषर्ा भएका व्यन्त्िका पररवार (आमा, बवुा, श्रीमान/् श्रीमती, अहववाहहत छोरा र अहववाहहत
छोरी) लाई गहृ मरिालयलेफोटोसहहतको पररचयपि उपलब्ध गराउने। प्रत्येक वषण भदौ
२३ गतेलाई जेनजी सहहद ददवसको रूपमा मनाउने।
2 प्रधानमरिी तथा
मन्त्रिपररषद को
कायाणलय

राहिय आसथणक गर्ना सञ्चालनसम्बरधी प्रर्ाससनक तथा आसथणक
मापदण्ड, २०८२ स्वीकृत गने।

3 अथण मरिालय 2०८२ भदौ २३ र २४ गतेको आरदोलनका क्रममा भएको सावजण सनक
सम्पन्त्ि, भौसतक संरचना तथा सनजी प्रसतष्ठानको िसतको मूल्याङ्कन गनण
र सावणजसनक संरचनाको पनुसनमण ाणर् योजना तयार गनण गदित ससमसतको
कायाणवसध ३० ददन थप गने।

4 अथण मरिालय अथणमरिालयका सन्त्चव (राजस्व) श्री भपूाल बराललाई कमचण ारी सञ्चय

कोषको सञ्चालक ससमसतको अध्यि पदमा सनयन्त्ुि गने।

5 अथण मरिालय 2082 माघ 1 गतेदेन्त्ि एकपटकमा पााँच लाि रूहपयााँ वा सोभरदा
बढी मूल्यको कुनैसेवा वा वस्तकु ो िरीद सबक्री वा अरय कारोबार
गदाण हविीय संस्था वा बैहङ्कङ उपकरर्माफणत गनपने गरी नगद णु
कारोबारको सीमा सनधाणरर् गने।

6 उद्योग, वान्त्र्ज्य
तथा आपूसतण
मरिालय

भारतको नयााँ ददल्लीमा 2082 मङ ससर 22 गतेआयोजना हनुेनेपाल-
भारतसबच पेट्रोसलयम तथा गयााँससम्बरधी संयिु कायसण मूहको पाचौँ

बैिकमा सहसन्त्चव श्री न्त्र्वराम पोिरेलको संयोजकत्वमा नेपाली
प्रसतसनसधमण्डललाई सहभागी हनु स्वीकृसत ददने।

7 कानून, रयाय तथा
संसदीय मासमला
मरिालय

प्रधान रयायाधीर् तथा सवोच्च अदालतका रयायाधीर्को पाररश्रसमक,
सहुवधा र सेवाका अरय र्तण सम्बरधी ऐन, २०७४ को अनसुूची-१ र
उच्च अदालत तथा न्त्जल्ला अदालतका रयायाधीर्हरूको पाररश्रसमक,
सहुवधा र सेवाका अरय र्तण सम्बरधी ऐन, २०७४ को अनसुूची-१ मा
हेरफेर गने।

8 गहृ मरिालय नेपाल हवर्ेष सेवा (सबसौँ संर्ोधन) सनयमावली, 2082 स्वीकृत गने।
9 परराि मरिालय श्रीलङ्कामा हालैभीषर् वषाणपश्चात्आएको बाढी तथा पहहरोलेधनजनको
िूलो िसत भएको सरदभमण ा नेपाल सरकारका तफणबाट श्रीलङ्का
सरकारलाई सहायतास्वरूप दईु लाि अमेररकी डलर उपलब्ध गराउने।

2

10 भौसतक पूवाणधार
तथा यातायात
मरिालय

गल्छी-सिर्लु ी-मैलङु-स्याफ्रुबेसी-रसवुागढी सडकको स्याफ्रुबेसी-
रसवुागढी िण्ड चीन सरकारको अनदुान सहयोगमा सनमाणर् हनुेगरी
भएको सम्झौताबमोन्त्जम गल्छी-सिर्लु ी-मैलङु-स्याफ्रुवेर्ी-रसवुागढी
सडक योजनाका लासग सडकको Alignment/ROW तथा नदी
हकनाराबाट उत्िनन गररनेढुङ्गा, सगट्टी, बालवुामा लागनेदस्तरु छुट ददने
र उि सडकको कुल लम्बाइको मध्यहवरदबुाट 10 हक.सम. सभि
Temprorary Facilites सनमाणर् गनणका लासग लाङ् टाङ राहिय सनकुञ्ज
सभिको 20000 वगण समटर िेिफल बराबरको जगगा योजना सम्पन्न
नभएसम्मका लासग योजनालाई अस्थायी रूपमा उपयोग गनण सहमसत
प्रदान गने।

11 रिा मरिालय नेपाली सेनाका तीन जना सहायक रथीको पदावसध थप गने, एक जना

महासेनानीको राजीनामा स्वीकृत गने।

12 वन तथा वातावरर्
मरिालय

र्न्त्ि समसनरल्स प्रा.सल.लाई चनुढुङ्गा उत्िनन् कायकण ो लासग पाल्पा
न्त्जल्ला माथागढी गाउाँपासलका वडा नं ७ धनषुामा रहेको राहिय वनको
२१.४१ हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

13 वन तथा वातावरर्
मरिालय

सिर्न्त्ि होन्त्ल्डङ्गस प्रा.सल.लाई चनुढुङ्गा उत्िनन कायणका लासग न्त्चतवन
न्त्जल्लाको राप्ती नगरपासलका वडा नं १३ मा रहेको राहिय वनको
२०.१४ हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

14 वन तथा वातावरर्
मरिालय

ररहि ससहि ससमेरट सलसमटेडलाई चनुढुङ्गा उत्िनन कायणको लासग
मकवानपरु न्त्जल्ला सभमफेदी गाउाँपासलका वडा नं ७ मा रहेको राहिय
वनको २१.63 हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

15 वन तथा वातावरर्
मरिालय

बाबा माइरस एण्ड समसनरल्स प्रा.सल. लाई चनुढुङ्गा उत्िनन् कायको ण
लासग मकवानपरु न्त्जल्लाको सभमफेदी गाउाँपासलका वडा नं ५ मा रहेको
राहिय वनको ४.९९ हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

16 वन तथा वातावरर्
मरिालय

हवग प्लस समसनरल्स प्रा. सल. लाई ग्रने ाईट उत्िनन् कायणको लासग
मकवानपरु न्त्जल्लाको सभमफेदी गाउाँपासलका वडा नं. ५ मा रहेको
राहिय वनको ४.४८ हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

17 वन तथा वातावरर्
मरिालय

के. के. लाइम्स एण्ड इरडन्त्स्ट्रज प्रा. सल. लाई चनुढुङ्गा उत्िनन्कायणको
लासग उदयपरु न्त्जल्लाको चौदण्डीगढी नगरपासलका वडा नं ८ मा रहेको
राहिय वनको २ हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

18 वन तथा वातावरर्
मरिालय

अन्नपूर्ण समसनरल्स प्रा.सल. लाई फलाम उत्िनन् कायणको लासग
मकवानपरु न्त्जल्लाको बागमती गाउाँपासलका वडा नं. ६ मा रहेको
राहिय वनको ४.९६ हेक्टर जगगा प्रयोग गनण स्वीकृसत ददने।

3

19 न्त्र्िा, हवज्ञान तथा
प्रहवसध मरिालय

हवश्वहवद्यालय अनदुान आयोगको ररि सन्त्चव पदमा प्रा. ज्ञान बहादरु
थापा, गल्ुमीलाई सनयन्त्ुि गने।

20 संस्कृसत, पयटण न
तथा नागररक
उड्डयन मरिालय

लन्त्ुम्बनी हवकास पररषद् को सदस्य-सन्त्चव पदमा ई. ददपक श्रेष्ि,
गोरिालाई मनोसनत गने।

21 सङ्घीय मासमला
तथा सामारय
प्रर्ासन मरिालय

सलिु गाउाँपासलका, नवुाकोटको केरर वडा नं. ३ भलाद् मीडााँडाबाट
पररवतणन गरी वडा नं. ४ गड्िारमा कायम गने।

22 सञ्चार तथा सूचना
प्रहवसध मरिालय

प्रसे काउन्त्रसल नपेालको अध्यि पदमा डा. कुमार र्माण आचाय,ण
दाङलाई मनोनयन गने।

23 स्वास््य तथा
जनसङ््या
मरिालय

2082 पसु २ देन्त्ि 4 गतेसम्म भारतको नयााँददल्लीमा आयोजना हनुे
2
nd WHO Global Summit on Traditional Medicine and High-Level
Ministerial Dialogue on Implementation of the WHO Global
Strategy 2025-2034 कायणक्रममा माननीय स्वास््य तथा जनसङ््या
मरिीलाई सहभागी हनु स्वीकृसत प्रदान गने।

24 स्वास््य तथा
जनसङ््या
मरिालय

स्वास््य तथा जनसङ ्या मरिालयअरतगणतका १५ वटा सनकायहरूको
सङ्गिन तथा व्यवस्थापन सवेिर् गनण पूवस्णवीकृसत ददने।

25 कावनण व्यापार सनयमावली, 2082 स्वीकृत गने।
26 प्रधानमरिी तथा मन्त्रिपररषद को कायाणलयका सन्त्चव (कानून) श्री फर्ीरर गौतम उमेर हदका
कारर् 2082।8।18 देन्त्ि असनवायणअवकार् हनुहुनुेहाँदा उहााँलाई अवकार्को जानकारी ु
ददनेर उहााँलेहालसम्म गनणुभएको योगदानको लासग नेपाल सरकारको तफणबाट धरयवाद
ददने।
27 नेपाल प्रर्ासन सेवा समूहीकरर्तफणको राजपिाहङ्कत हवन्त्र्ष्ट श्रेर्ीको ररि पदमा श्री बैकुण्ि
प्रसाद अयाणललाई बढुवा गरी सदुरुपन्त्श्चम प्रदेर्को प्रमिु सन्त्चव पदमा पदस्थापन गने।

 

कमेन्टहरु