देश

नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

नवलपुर टुडे
२०८२ मंसिर ९ | बिहान ०४:०८ बजे

‘दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।  

विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।

 

कमेन्टहरु