कर्णाली प्रदेश, कोशी प्रदेश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, मनोरन्जन, मुख्य समाचार, वातावरण, शिक्षा

कथा यात्रा नेपाल युटुव च्यानल स‌चालनमा

याम बहादुर थापा मगर
२०८२ मंसिर ८ | मध्यान्ह ०७:०८ बजे

 

बागलुङ

मसिर ०८ र  २०८२

नवलपुर टुडे अनलाइनका स्तम्भकार तथा लेखक बागलुङ भकुण्डे निवासी याम बहादुर थापा मगरले बढदो डिजिटल मिडियाको युगमा आत्मसात गर्ने र सिक्दै अगाडी पाइला सार्दै कथा यात्रा नेपाल नामको युटुव च्यानल सचालनमा ल्याउनु भएको जानकारी नवलपुर टुडे अनलाइन श्रोतलाई गराउनुभयो। फुर्सदको समय र बिदाको दिनलाई बढी भन्दा बढी उपयोग गरेर कथा यात्रा नेपाल युटुव च्यानलमा अपलोड र भिडियोहरु उत्पादन हुने जानकारी प्राप्त भएको छ ।

कथा यात्रा नेपाल युटुव च्यानलमा शिक्षाका कथा स्वास्थ्यका कथा पुर्वाधारका कथा सुचना र प्रविधिका कथा समेटेर प्रस्तुत हुने छ । त्यसैगरी पैदल यात्रा नयाँ नौलो स्थानका यात्राहरु र जीवनजगतका यात्राहरुका बारेमा वर्णानात्मक विषयवस्तुहरु समावेश हुने छन् । साथै नेपाल लगायत विभिन्न विदेशका सन्दर्भ सामाग्रीहरु कथा यात्रा नेपालमा समावेश हुने जानकारी दिनु भयो । त्यसै गरी Katha Yatra Nepal युटुव च्यानललाई लाइक सब्क्राइव शेयर र कमेन्ट गर्नको लागि सचालक याम बहादुर थापा मगरले आम समुदायहरुका लागि ह्रदय देखि नै अनुरोध गर्नु भएको छ । हजुर पाठकहरुको बसोबास भएको स्थानहरुमा कथा यात्रा नेपालमा समेटनु पर्ने कथा वस्तु सामाग्री र समाचारमुलक जानकारी भए रेर्कडका लागि खबर गरी दिनु हुन अनुरोध गर्नु भएको छ। नवलपुर टुडे अनलाइन परिवारले सम्पुर्ण पत्रकार साथीहरु व्यापारी साथीहरु विज्ञापनदाताहरु शिक्षकहरु कर्मचारीहरु विद्यार्थीहरु र युवाजगतलाई कथा यात्रा नेपाल युटुवलाई सब्क्राइव लाइक गर्न अनुरोध गरेका छौ । कथा यात्रा नेपालको आगामी दिनहरुको सफलताको शुभकामना व्यत्त गरेको छ ।

कमेन्टहरु