देश

वीरगंज उधयोग बाणिज्य संघको अध्यक्ष सुबोध कुमार गुप्ताको किडनीको पथरिकों सल्यक्रिया सफल

जगत ठाडा मगर
२०७८ साउन २१ | बिहान ०९:०४ बजे

काठमाडौ । वीरगंज उधयोग बाणिज्य संघको अध्यक्ष सुबोध कुमार गुप्ताको किडनीको पथरिकों सल्यक्रिया काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ । उनी केही दिन यता आफ्नो स्वास्थ्य उपचारको लागि काठमाण्डौं गएका हुन ।

photo 2021 08 05 09 29 12 photo 2021 08 05 09 28 42 photo 2021 08 05 09 29 03 photo 2021 08 05 09 28 55 photo 2021 08 05 09 28 50 photo 2021 08 05 09 28 47

विगत केही दिन देखि किडनीको स्टोनले समस्या गर्न थाले पछि उनी आफ्नो किडनीको पथरिकों सल्यक्रिया गर्न काठमाण्डौं पुगेका हुन । अध्यक्ष गुप्ताको किडनीको पथरिकों सल्यक्रिया काठमाण्डौंको मेडीसिटि हॉस्पिटलमा सफलता पूर्वक सम्पन्न भएको उनका पारिवारिक श्रोतले बताएका छन ।

यसै गरी अध्यक्ष सुबोध कुमार गुप्ताले किडनीको पथरिकों सल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको र केही दिन भित्र आफ्नो नियमित काममा फर्कीने बताउनु भयो । उनी अस्पतालको बेड बाटै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णमा धन्यबाद दिएका छन ।

कमेन्टहरु