वीरगजमा निटको टायल्सको फ्रेनचाईजिजमा आकर्शक शोरुमको उट्घाटन(फोटो सहित)

जगत ठाडा मगर
२०७८ साउन २० | मध्यान्ह ०७:०४ बजे

वीरगंज । वीरगजमा निटको टायल्सको फ्रेनचाईजिजमा आकर्शक शोरुम खुलेको छ । ९ल्क्ष्त्ऋइ० कम्पनीका टायल्स र मार्बलको शो रुमको रिवन काटी उद्घघाटन प्रदेश २ का उर्जा तथा खाने पानी मन्त्रि ओमप्रकास शर्माले गर्नुभएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित पानीट्यांकीको मुल गेट अगाडी पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली.ले निट्कोे ९ल्क्ष्त्ऋइ० कम्पनीका टायल्स र मार्बलको शो रुम सञ्चालनमा ल्याएको छ ।

photo 2021 08 04 19 22 34 photo 2021 08 04 19 22 32 photo 2021 08 04 19 22 30 photo 2021 08 04 19 22 57 photo 2021 08 04 19 22 53 photo 2021 08 04 19 22 49 photo 2021 08 04 19 22 46 photo 2021 08 04 19 22 44 photo 2021 08 04 19 22 41 photo 2021 08 04 19 22 39 photo 2021 08 04 19 22 37

उद्घघाटन गदै मन्त्रीले मन्तव्य राख्दै भने कोरोना कालमा उधोगीहरुका अवस्था नाजुक रहको जस्तै बैंकका ब्याज र कर्मचारीहरुका तलबले गर्दा ब्यवस्यामा भएको क्षतिले उधगीले आफनो कर्म छोडनु नभएको कारण हिम्मतका साथ व्यवसायी प्रति अग्रसर भएका पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली. लाई स्वागत योग्य रहेको बताए ।

नेता तथा व्यावसायी मोहम्मद सहाबुदिनले वीरगञ्जमा र्निमाण भैइ रहेका घर तथा होटलमा चाहीने राम्रो टायल्स र मार्बलका लागी भारत, काठमान्डौं अन्य स्थानमा जानु नपर्ने जानकारी दिए । पछिल्लो समय टायल्स र मार्बलका लागी दिल्ली अथवा देशकै राजधानी काठमान्डौ जानु पर्ने भएको बताए । उनले भने बजारमा विभिन्न थरीका टायल्स र मार्बल कम्पनिका शोरुम भएता पनि निट्कोे ९ल्क्ष्त्ऋइ० कम्पनीको भारत तथा विश्वमा आफनो छुटै पहिचान रहेको छ ।

पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली.का प्रतिनिधि शौरभ चौरसियाले भने प्रदेश नं २ मै नभएको भारतको टप फाईभ भित्र पर्ने निट्को टाइलको फ्रेन्चाईज शो रुमको रुपमा सञ्चालनमा आएको छ । उनका अनुसार घर निर्माण हुने सम्पूर्ण समाग्री जस्तै मार्वल, ग्रेनाइट, टाइल्स, सेनेटरी आइटम, छड, सिमेन्ट लगायतका सामाग्रीको बिक्री वितरण हुनेछ ।

निट्कोे ९ल्क्ष्त्ऋइ० कम्पनीका लागि नेपालका सिनियर रिजनल म्यानेजर उत्तम रिमालका अनुसार निटको टायल्स एण्ड मार्बलस वीरगंज बजारमा नया फडको मार्ने बताएका हुन । विश्वमा टायल्स एण्ड मार्बलसको बजारमा निट्कोे ९ल्क्ष्त्ऋइ० कम्पनी विश्व स्तरिय रहेको र इन्टेरियर डिजाइनर तथा आरकिटेक्टसहरुको पहिलो रोजाई रहेको बताए ।

उद्घघाटन कार्यक्रममा वीरगंज महानगरपालिका उप मेयर शान्ति कार्की ,राजनितीकमी राम नारायण प्रसाद कुर्र्मी,ध्रुव नेपाल, निट्को कम्पनिका प्रतिनिधि द्धय कम्पनिका लागि नेपालका सिनियर रिजनल म्यानेजर उत्तम रिमाल,इन्जिनियर नवल चन्द्रा –रिजनल मार्केटिङ्ग इन्चार्ज), बिमल ज्ञवाली एरिया म्यानेजर, समजसेवी तथा स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु