समाचार, समाज

‎सिबु ऐडीको निधन प्रति काँग्रेस बाजुराद्वारा शोक व्यक्त ‎ ‎

उमेश रोकाया
२०८२ कार्तिक २३ | मध्यान्ह ०६:०७ बजे

बाजुरा, कार्तिक २३ । नेपाली काङ्ग्रेस बाजुरा द्वारा नेपाली कांग्रेसको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि सिबु ऐडीको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ ।

हिमाली गाउँपालिका वडा नम्बर ६ निवासी तथा नेपाली कांग्रेसको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि सिबु अयडीको असामयिक निधनको खबरले नेपाली कांग्रेस बाजुरालाई स्तब्ध बनाएको छ । ‎ मृत्यु आत्माको चिर शान्तिको कामना गर्नुका साथै हार्दिक समवेदना र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको नेपाली काङ्ग्रेस बाजुरा कार्यवाहक सभापति पदम बढुवालले बताउनुभयो ।

पाटी लगनशील व्यक्ति विगत लामो समयदेखि पाटी संघठन सक्रिय ऐडी आज हामीले गुमाउनु परेको छ । हाम्रो संघठनका ठुलो क्षति पुर्याएको छ ।

कमेन्टहरु