धर्म–संस्कृति/रीतिथिति

इखाः नारायणकाे जात्रा नभएकाेप्रति चिन्तित

रिदेन महर्जन
२०८२ कार्तिक १९ | मध्यान्ह ०४:०७ बजे

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंं २५ मा रहेको थाय् मदुमा रहेको धार्मिक, सांस्कृति तथा एैतिहासिक रूपमा समेत महत्वपूर्ण मानिएको इखास् नारायण भगवान्को जात्रा नभएकोमा स्थानीय चिन्तित बनेका छन् । जात्रै जात्राको शहरको रूपमा चिनिएको काठमाडौं उपत्यकामा यो जात्रा तिथी अनुसार प्रायः कार्तिक महिनाको कछलाथ्वः, सकिमिला पुन्हि पर्ने यो जात्रायो जात्रा आज १९ गते बुधबार परेको छ ।

आज साँझ नारायण भगवानलाई स्थानीयहरुले खतमा राखी विभिन्न ठाउँमा थाय् मदु, असं, बालकुमारी, जनबहाँ, वंघ९इन्द्र्चोक०, मखस्, हनुमानढोका, प्याफल,यत्खा,नरदेवी,टेंघ,न्ह्योखा हुँदै पुन थाय् मदुमा ल्याई जात्रा गरि आएको लगभग २५० बर्ष पुरानो एैतिहासिक जात्रा लाई केही कारणले गर्दा हाल यो जात्रा खतमा इखास्नारायण भगवानलाई राखे यहाँका पुजारिले हातमा नै भगवान् बोकी यहाँको मन्दिर मात्र घुमाएर जात्रा जात्रा गर्ने चलन थियो ।

कमेन्टहरु