पाल्पामा कुटपिटबाट महिलाको हत्या

रासस
२०८२ कार्तिक ४ | मध्यान्ह ०१:०७ बजे

रामपुर (पाल्पा), कात्तिक ४ । जिलाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।


















