बिश्व

होस्टेज स्क्वायरमा खुसीयाली

एजेन्सी
२०८२ अशोज २७ | बिहान ११:०६ बजे

काठमाडौँ । बन्धकहरूलाई रेडक्रसलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएपछि होस्टेज स्क्वायरमा भेला भएका हजारौँ मानिसहरूले ठुलो स्वरमा जयजयकार गरेका छन् । इजरायलको तेल अभिभको चोकमा बिहानैदेखि भीड जम्मा भएको छ । यिनीहरूले २० जीवित बन्धकहरूको रिहाइको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् । 

बन्धकहरूलाई हस्तान्तरणका लागि आफू गाजामा आएको घोषणा रेडक्रसले गरेपछि भीडले ताली बजाउँदै र जयजयकार गरिरहेको देखिएको थियो । 

कमेन्टहरु