आज देशभर मौसम मुख्यतया सफा रहने

नवलपुर टुडे
२०८२ अशोज २७ | बिहान ०६:०६ बजे

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
देशभर मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।























