देश

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर थप ८ हजार ७१३ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन १७ | बिहान ०७:०४ बजे

काठमाडौं । कोरोनाको संक्रमणबाट कारण पछिल्लो २४ घण्टामा विश्वमा थप ८ हजार ७१३ जनाले ज्यान गुमाएका छन्।

योसँगै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार २३२ पुगेको छ। वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८०८ जनाको भएको छ।

सोही अवधिमा ब्राजिलमा ९२५, रुस्मा ७९२, भारतमा ५४२ र मेक्सिकोमा ४५९ जनाको मृत्यु भएको छ।

कमेन्टहरु