घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा एक युवक चरेश सहित पक्राउ

उमेश रोकाया
२०८२ अशोज २ | मध्यान्ह ०१:०६ बजे

बाजुरा, असोज २ । बाजुराबाट एक युवक बुधबार एक किलो चरेश सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीय विरेन्द्र थापा रहेका छन ।
बडीमालिका नगरपालिकाको बाउलीबाट जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताएका छन् ।























