देश

सबै पक्षलाई आमनिर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

नवलपुर टुडे
२०८२ भदौ २८ | मध्यान्ह ०७:०५ बजे

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षसँग अपिल गरेका छन्।

देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै राष्ट्रपतिले ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रलाई थप सबल बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

कमेन्टहरु