देश

राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ

नवलपुर टुडे
२०८२ भदौ २५ | बिहान ०६:०५ बजे

काठमाडौ । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरेको छ ।

हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । उनीहरूले मंगलबार (भदौ २४) बैंक लुटपाटमा संलग्न भएका थिए ।

कमेन्टहरु