देश

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

नवलपुर टुडे
२०८२ भदौ २४ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।

कमेन्टहरु