राष्ट्रपति पौडेलद्वारा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण

नवलपुर टुडे
२०८२ भदौ २२ | मध्यान्ह ०७:०५ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सङ्घीय संसद्को दुवै सदनबाट पारित भई आएको विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् ।
























