देश

इन्द्रजात्रामा विशिष्ठ व्यक्तित्व: राष्ट्रपतिलाई स्वागत गरेका बालेनको प्रधानमन्त्रीलाई उपेक्षा (तस्वीरहरू)

नवलपुर टुडे
२०८२ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । इन्द्रजात्रामा सहभागी हुन विशिष्ठ व्यक्तिहरू वसन्तपुर पुगेका छन् । काठमाडौं उपत्यकावासीले विशेष महत्त्वका साथ मनाउने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रहरी महानिरीक्षक कुबेरचन्द्र खापुङलगायत विशिष्ठ व्यक्तिहरू इन्द्रजात्रामा सहभागी हुन वसन्तुर पुगेका हुन् ।

काठमाडौं महानगरपालिका आयोजकको रुपमा रहने इन्द्रजात्रामा मेयर बालेन साहले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । तर, बालेनले प्रधानमन्त्री ओलीलाई भने स्वागत गरेनन् । प्रधानमन्त्री ओलीलाई महानगरका प्रशासकीय अधिकृत सरोज गरागाईंले स्वागत गरेका थिए ।

IMG-20250906-WA0141(1)-1757155679.jpg

IMG-20250906-WA0144-1757155678.jpg

IMG-20250906-WA0151-1757155678.jpg

IMG-20250906-WA0142-1757155678.jpg

IMG-20250906-WA0146-1757155678.jpg

IMG-20250906-WA0145-1757155677.jpg

IMG-20250906-WA0147-1757155675.jpg

IMG-20250906-WA0152-1757155675.jpg

IMG-20250906-WA0154-1757155676.jpg

IMG-20250906-WA0150-1757155676.jpg

IMG-20250906-WA0153-1757155675.jpg

IMG-20250906-WA0157-1757155674.jpg

IMG-20250906-WA0148-1757155674.jpg

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

कमेन्टहरु