समाचार, समाज

नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति गठन (नामावली)

नवलपुर टुडे
२०८२ साउन ३१ | बिहान ११:०४ बजे

काठमाडौँ । नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ। संघको तेस्रो राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको नामावली शनिबार सार्वजनिक गरिएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न कार्यक्रममा  कार्यसमितिमा ३१ जनाको प्रतिनिधित्व रहेको छ। घोषित कार्यसमिति अनुसार संघको सभापतिमा खोटाङका इच्छु राम थानामगर चयन भएका छन्। उपसभापतिमा काठमाडौँका कृष्ण थापामगर र बाँकेकी उमा थापामगर र रुकुम पश्चिमका जनक कुमार वाँठामगर निर्वाचित भएका छन् ।  

महामन्त्रीमा धादिङका रामबहादुर थापामगर तथा सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन र सरिता रानामगर चयन भएका छन् । कोषाध्यक्षमा गायत्री रानामगर चयन भएकी छन्।

सूची-

532932437_636541109070149_7733814360628608142_n

 
 

कमेन्टहरु