बागमती प्रदेश

बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँसहित आठ मन्त्रीले लिए शपथ

नवलपुर टुडे
२०८२ साउन २० | मध्यान्ह ०७:०४ बजे

मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 
 

कमेन्टहरु