देश

सशस्त्र प्रहरीमा ४८ जना डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नवलपुर टुडे
२०८२ साउन २० | बिहान ०७:०४ बजे

काठमाडौं । सशस्त्र प्रहरी बलका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ ।

बढुवा सिफारिस सूची

1(11)2(11)3(6)

कमेन्टहरु