नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेका जानकारी दिँदै बोर्डले कुनै प्राविधिक त्रुटी नआए आज साँझसम्ममा सार्वजनिक गर्ने बताएको छ।
यसका लागि बोर्डको बैठक साँझ ५ बजेका लागि बस्दैछ। उक्त बैठकले नतिजा प्रकाशनको निर्णय गर्ने बोर्ड पदाधिकारीको भनाइ छ।