देश

नेपाल प्रहरीका ७७ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

नवलपुर टुडे
२०८२ साउन ८ | बिहान ०९:०४ बजे

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन् ।बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीषक (असई) हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा बल बहादुर बस्नेत, राजन पाठक, दिपक गिरी, कुमार रोका, जनार्दन कोहार रहेका छन् । त्यस्तै भुपबहादुर बोहोरा, लालबहादुर साउद, गौतम पोखरेल लगायत रहेका छन् ।

1(167)2(163)3(99)4(54)

0

कमेन्टहरु