अर्थ, इतिहास, कृषि, घटना, तस्कर, दुर्घटना, देश, धर्म–संस्कृति/रीतिथिति, न्यायालय, पर्यटन, प्रदेश, प्रबास, बिश्व, मानवअधिकार, मुख्य समाचार, रोजगार, विश्व, समाज
गंगा दर्लामी मगर सिन्धुली जिल्ला घर भएकी नेपाली चेलीलाई Mr. Gurung & Rescue Team द्वारा उद्दार गर्यो।

प्रवास यूएई/ ८ जुलाई २०२५ गंगा दर्लामी मगर सिन्धुली जिल्ला घर भएकी नेपाली चेलीलाई Mr. Gurung & Rescue Team द्वारा उद्दार गर्यो। चेलीलाई कम्पनीको साहुले नै हरासमेन्ट गर्न खोज्दा उनले प्रतिकार गर्दा खेरी उनलाई कम्पनीले एपस्कण्डिङ लगाई कम्पनीबाट पनि निकालिएको अवस्थामा उनी उद्दारकोलागि १ जुलाई मा फोन सम्पर्क गरी mr. Gurung and rescue team लाई गुहारेका थिएँ।

त्यसपछि रेस्क्यु टीमले international city पुगेर बहिनी को उद्दारको लगी पहल गरेकाछन। वास्तविक बुझदै जाँदा उनि एक रेस्टुरन्टमा वेटरको रुपमा कार्यरत थिइन । कम्पनीको साहु बङ्गलादेशी नागरिकले उनलाई Toucher गर्ने, आफूलाई मसाज गर्न बोलाउने, salary समय मा नदिने, हरास्मेन्ट गर्न खोज्ने जस्ता अमानवीय कार्य करिब ४ महिना देखि उनी माथी भैरहेको रै छ ।
सोही समयमा त्यहाँबाट लिएर उनलाई सुरक्षि खान र बास स्थानको प्रबन्ध गर्यो करिब १ हप्ता राखी ८ जुलाई मा उनको लागी आवश्यक ट्राभल डकुमेन्टहरु व्यवस्था गरी नेपाल सम्मन जाने माहोल बनाई दिइएकोमा पिडित चेलीले विषेश धन्यवाद Mr. Gurung and rescue team लाई दिएकी छिन्।
यस्तो पवित्र कार्यमा खटने साथीहरू हुनुहन्छ। Mr. Gurung and rescue team बाट
1. Mr Gurung sir
2. Amrit Nagarkoti
3. sudesh panday
4. Bikash chaulagain
5. Bikram Nagarkoti
6. Aayush Gurung























