बाढी/पहिरो

नेपाल–चीन सीमा क्षेत्रको बाढी तस्बिरमा हेर्नुहोस्

नवलपुर टुडे
२०८२ असार २४ | बिहान ०७:०३ बजे

काठमाडौँ । नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।  भीषण वर्षासँगको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  बताए । 

सामाजिक सञ्जालमार्फत प्राप्त केही तस्बिरहरुः

456910111312

 

कमेन्टहरु