देश

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे

नवलपुर टुडे
२०८२ जेष्ठ २२ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं, जेठ २२ । प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

कमेन्टहरु