देश

सुरेस लामा बम्जमले भखर बजारमा नयाँ गित लिएर आएकोछ | ‘दुरी टाढा भो”

कबिराज राजबंशी
२०८२ जेष्ठ १५ | बिहान ०२:०२ बजे

स्थापित गायक बन्नच चाहन्छु! सुरेस लामा बम्जमले भखर बजारमा नयाँ गित लिएर आएकोछ | ‘दुरी टाढा भो”IMG 20250528 WA0343 1

कविराज राजवंशी यूएई/ सुरेस लामा बम्जम काभ्रे भुम्लु गाउ पालिका ५ उनि किसान मध्यमबर्गीय परिवार बुबा राम तामाङ आमा माईली तामाङ्को सन्तानको रुपमा जन्मेका हुन् | गनेश प्रा.बि भुम्लु बाट प्रथामिक तह र प्रकाश उच्च माध्मिक बिध्यालय भुम्लुटार बाट माध्यामिक तहमा पडाई सम्पन्न गरि| परिवारको आर्थिक अवस्था दयनीय भएको कारणले परदेशिन बाध्य भए तर पनि कलाकारिता क्षेत्र धेरै मन परेकोले परदेशमा भए पनि निरन्तरता र प्रयास गर्न छोडेनन् | शिक्षामा पुर्ण बिन्दु लगाए पनि आफ्नो पहिलो प्रेमीका जुन सानै उमेरमा घास दाउरा मेला पात गर्दा माया गरेको प्रेमीकाले धोका दिए जो प्रेमीका धनी केटा खोज्ने आफु गरिब भएकै कारण छाडेको, र तेहि प्रेमीकाको मायाको याद भनौ या धोकेबाज मायालुको प्रेरणा भनौ उस्कै कारण आज बम्जन गितमा सब्द संकलंग गर्न र संगीत भर्न सफल भएको सुरिलो भाकामा गाउन सके बताए | प्रेमिकाको माया मा सफल बन्न नसके पनि सङितको बामे सर्न पुगे | पहिलो मायाको धेरै याद आउदो रहेछ जति निस्टुरी उनको प्रेमिका बने पनि बम्जन आफ्नो प्रेमिकाको लागि निस्ठुरी हुन सकेन यादहरु साचेर उनि अहिलेसम्म ३ ओटा मार्मिक बेदनाभरिपूर्ण गितहरु सार्बजनिक गरिसकेको छ |IMG 20250528 WA0344

भर्खर पुब्लिस भएको गीत सिर्षक ” दुरी टाढा भो” जसको लिन्कमुनि दिएको छ

https://youtu.be/cBesekhN10w?si=upewAPnJDGWAZ6LM

सब्द :- सुरेश लामा बम्जन

सङीत :- सुरेश लामा बम्जन

गायक :- सुरेश लामा बम्जन

भिडियो परिकल्पना :- सुरेश लामा बम्जन

सङीत सम्योजक :- राजु खड्का कोरीयोग्राफी :- दीपेश एस के

डाईरेक्सन :- प्रेम लामा

मोडल :- राज गजमेर र सबिना लो तामङ

यो गीतको छयांकन गाउ, खेत, कन्दरा, जङल, हरियाली, पाखा, पर्बत, पहेलोतोरी बारीमा भएको थियो | यो गितको जन्म कसरि भयो भन्दा कयौ श्रीमान कयौ श्रीमती कयौ साचो माया गर्ने केटा अथबा केटीहरु एक आर्का सँग साचो मायाको बाब्जुत पनि आर्थिक कमिको कारणले कामको सिलसिलामा टाढा हुनु पर्ने कयौलाई माया गर्ने जोडी बिच टाढा हुदा एक्ले आर्कालाई मायाको पिडा दर्साएको तिम्रो मेरो माया को दुरी टाढा भएको महसुस पिडा उत्पन्न भएको प्रस्तुत गरीएको छ। बिषेश गरी टाढीएर बसेको मायाको बेदना हो यो गीत।

“चङ्गा उड्यो टाढा पुग्यो धागो मेरो हातमा चङ्गा जस्तै हाम्रो माया कहिले हुन्छ साथमा” दुरी टाढा भो तिम्रो मेरो मायाको।

थप भिडियो पनि मुनि दिइएको छ ।

सबैले भिडियो हेरेर, लाइक, सेयर गरी आबस्यक सल्ला सुझाव कमेन्ट गरीदिनुहोला साथै Suresh Bamjan Official YouTub Channel सबैले Subscriber गरीदिनुहोला |

 

 

 

 

 

कमेन्टहरु