कोशी प्रदेश

कोशीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

नवलपुर टुडे
२०८२ जेष्ठ ५ | मध्यान्ह ०४:०२ बजे

विराटनगर । कोशी प्रदेश सरकारले झापाकाे केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने, रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने लगायतका विषय समेटेर नीति तथा कार्यक्रम ल्याएको छ । 

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम काेशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा पढेर सुनाए ।

प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउने, एक घर एक धारा लागू गर्ने, कृषिमा यान्त्रीकरण गर्ने लगायतका विषय छन् । 

 

कमेन्टहरु