मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

नवलपुर टुडे
२०८२ बैशाख २५ | बिहान १०:०१ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
आज (बिहीबार) साँझ ५ बजेका बोलाइएको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने छ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


















